Nepalese politics: A dirty Game
हेडलाईन एउटै पत्रीकामा पात्र फरक सोच फरक स्वार्थ फरक् अनी एउटै रास्ट्रीयता!!! कस्तो देख्नु पर्ने ! जो मधेश को ठेक्का लिएकाले देश बन्द गर्दै हिडिराछन अनि जो समान्य नागरिक हुन उनिहरु देश बनाउदै !! केइ त सिक अब अति भएन र ?